ख.बर v1.0.0

खबर.ली

बन्द गर्नुहोस्
मेनु

साइट नेभिगेसन

  • गृहपृष्ठ
  • लोकप्रिय
  • स्रोतहरू
  • भिडियो
  • अडियो
  • रेडियो
  • हाम्रोबारे
  • सम्पर्क
बन्द गर्नुहोस्
Get it on Google Play Get it on Google Play

पहिरो गएपछि जाजरकोट–डोल्पा सडक बन्द

३ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - जाजरकोट–डोल्पा सडक बन्द भएको छ । जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेर सडक बन्द भएपछि यात्रु मारमा परेका छन् । गाडी चल्न सकेकाे छैन । रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीय बासिन्दा समस्यामा परेका हुन् । मौसम खराब हुँदा हवाई सेवा ठप्प...

सूचना नदिने कार्यालय प्रमुखलाई १० हजार जरिवाना

३ मिनेट अघि   थाहाखबर

काठमाडौं : राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ। आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई १० हजार रुपैयाँ  जरिवाना  गरेको हो। राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले यो फैसला गरेको हो।...

यस्ता व्यक्तिले बिर्सेर पनि नखानुहोस् रुख कटहर, यस्ता छन् हानी

३ मिनेट अघि   रातोपाटी

रुख कटहर स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । कटहरमा थुप्रै पोषक तत्व पाइन्छन् । कटहरको सेवनले प्रतिरोधी क्षमता वृद्धि हुनुका साथै पाचन क्रियामा पनि सुधार आउँछ, साथै यसले कब्जियतको समस्यामा पनि राहत प्रदान गर्छ । मुटु रोग, कोलन क्यान्सर र...

सुजितको 'ऐना झ्यालको पुतली' भदौ २४ मा

७ मिनेट अघि   नेपालखबर

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा सार्वजनिक प्रदर्शन हुने भएको छ। निर्माण टिमले शुक्रबार दुई पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति तोकेको हो।  ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसान इन्टरनेसनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल, चेक...

काठमाडौं महानगरभित्र भिक्षा मागे कारबाही

७ मिनेट अघि   नेपालखबर

काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र भिक्षा माग्न निषेध गरेको छ। काठमाडौँ महानगरपालिकाले महानगरपालिकाले आज सार्वजनिक सूचना प्रकाशन गरी काठमाडौं महानगरपालिभित्रका सडक, गल्ली पार्क, सवारी बिसौनीस्थल, सरकारी कार्यालय वा कार्यलय परिसर, सार्वजनिक सवारीसाधन वा अन्य सार्वजनिक स्थानमा भीख माग्न प्रतिबन्ध लगाइएकाे जानकारी दिएको हाे। ​ साधु, सन्त,...

आज घट्यो सुनचाँदीको मूल्य, कति पुग्यो तोलाको ?

७ मिनेट अघि   रातोपाटी

शुक्रबार नेपाली बजारमा सुनचाँदी दुबैको मूल्य घट्न पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले र चाँदी तोलामा २५ रुपैयाँले घटेको हो ।  घटेको मूल्य अनुसार आज छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ...

प्रचण्डसँग राजेश हमालको भेट

८ मिनेट अघि   उज्यालो अनलाईन

काठमाण्डाै - नायक राजेश हमालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्नु भएको छ । प्रचण्डलाई भेट्न हमाल बिहान प्रचण्ड निवास खुमलटार पुग्नु भएको थियो । भेटमा सङ्गीतकार चेतन सापकाेटा पनि सहभागी हुनुहुन्थ्यो । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधुप चलिरहेको...

सूचना नदिने कार्यालय प्रमुखलाई १० हजार जरिवाना

८ मिनेट अघि   रातोपाटी

राष्ट्रिय सूचना आयोगले सूचना नदिने एक नगरपालिकाका कार्यालय प्रमुखलाई जरिवाना गरेको छ । आयोगले रौतहटको राजपुर नगरपालिकाको कार्यालय प्रमुख बैंजु ठाकुरलाई रु १० हजार जरिवाना  गरेको हो । राजपुर नगरपालिका–१ का एकामुल हकले गरेको पुनरावेदनमा सूचना आयोगले उक्त फैसला गरेको...

निजगढ विमानस्थलको प्रक्रियामा सर्वोच्चले उठाएका मुख्य प्रश्न

१० मिनेट अघि   सेतोपाटी

निजगढमा अन्तराष्ट्रिय विमानस्थल बनाउने निर्णय तथा प्रक्रियाहरू बदर गर्दै विकल्प खोज्ने आदेश दिँदा सर्वोच्च अदालतले पेचिला आधार कारण देखाएको छ। यो फैसलाले हचुवाको भरमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन खोजेको सरकारलाई सच्याइदिएको देखिन्छ। दीर्घकालीन आयोजना निर्माण गर्नुपूर्व  हुनुपर्ने स्पष्टता सरकारमा नभएको फैसलामा...

आजदेखि हलमा भोजपुरी फिल्म ‘रण’

१० मिनेट अघि   रातोपाटी

शुक्रबारदेखि भोजपुरी फिल्म ‘रण’ प्रदर्शनमा आएको छ । फ्राइडे रिलिजको परम्परा धान्दै प्रदर्शनमा आएको यो फिल्मले देशभरका हल सबै भने पाएको छैन । किनभने केही फिल्म हल यस अगाडि प्रदर्शनमा आएका नेपाली फिल्म ‘चिसो मान्छे’ र ‘कबड्डी ४’ लगायतले अझै...

सुदूरपश्चिममा बजेटमाथिको छलफलमा ढिलाइ, माग गरेजति बजेट नपाएपछि मन्त्री नै असन्तुष्ट

१३ मिनेट अघि   फरक धार

सुदूरपश्चिम प्रदेश सरकारभित्रै विवाद सिर्जना भएपछि आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल अन्योल भएको छ । १ असारमा प्रदेशसभामा आर्थिक मामिलामन्त्री प्रकाश रावलले पेस गरेको बजेटमाथिको छलफल दुई साता बितिसक्दा पनि छलफल सुरु हुन नसकेको हो । प्रदेशसभाको दशौं (बजेट) अधिवेशनको...

प्रभु बैंकको ५० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

१३ मिनेट अघि   रातोपाटी

प्रभु बैंक लिमिटेडको ५० हजार कित्ता संस्थापक सेयर बिक्री हुने भएको छ । बैंकको संस्थापक सेयरधनी मध्येका एक पूर्णमान शाक्यले आफ्नो नाममा रहेको उक्त परिणामको सेयर बिक्री गर्न चाहेपछि बैंकले शुक्रबारदेखि बिक्री खुल्ला गरेको हो ।  इच्छुक संस्थापकले असार १७...

अपर अरुण जलविद्युत् आयोजना : लाभको पर्खाइमा सङ्खुवासभावासी

१४ मिनेट अघि   रातोपाटी

अरुण नदीमा निर्माण हुन लागेको अपर अरुण जलविद्युत् आयोजनाबाट सङ्खुवासभाका बासिन्दाले बढीभन्दा बढी लाभ लिन पाउनुपर्ने माग गरेका छन् । परियोजनामा सङ्खुवावासीको हक, अधिकार र लगानी जुटाउने विषयमा आयोजित कार्यक्रममा प्रभावित क्षेत्रका बासिन्दाले उक्त माग राखेका हुन् ।  छलफलमा निर्वाचन...

गिट्टीमा भविष्य खोज्दै मुगुका बालबालिका

१५ मिनेट अघि   रातोपाटी

कालो फुर्के कपाल, निलो स्विटर, हातमा फलामे हथौडा, खोलाको वरपर गिट्टीका थुप्रो, पहेँलो, सेता बोरा, जाँगे वा कट्टु लगाएर आधा दर्जन बढी बालबालिका ढुंगासँगै पौंठेजोरी खेलिरहेका छन् । यो दृश्य हो, मुगु छायाँनाथ रारा नगरपालिका–११ रोवा बस्तीका बालबालिकाको । हिजो...

ओली, प्रचण्ड र माधवलाई भेटेपछि वामदेवको दाबी– कम्युनिस्ट एकता गर्न हामी सबै सहमति नजिक छौँ

१६ मिनेट अघि   रातोपाटी

 ‘नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान’ गठन गरेसँगै वामदेव गौतम राजनीतिक भेटघाटमा सक्रिय भएका छन् । यसै क्रममा नेता गौतमले एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेका छन्...

बैंकिङ कसुर मुद्दाका फरार कसूरदार कारागार चलान

२२ मिनेट अघि   रातोपाटी

बैंकिङ कसुर मुद्दामा १२ लाख २६ हजार जरिवाना र ७ दिन कैद तोकिएका अभियुक्तलाई प्रहरीले पर्साको बीरगञ्ज महानगरपालिकाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका–१ घर भएका ४९ वर्षीय दशरथ ठाकुर हजाम छन् ।  वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको...

फिल्म ‘ऐना झ्यालको पुतली’ भदौ २४ मा रिलिज हुने

२३ मिनेट अघि   रातोपाटी

सुजित बिडारी निर्देशित फिल्म ‘ऐना झ्यालको पुतली’ २४ भदौमा सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रबार फिल्मका दुई पोस्टर सहित गर्दै प्रदर्शन मिति सार्वजनिक गरेको हो । ‘ऐना झ्यालको पुतली’ दक्षिण कोरियाको बुसानइन्टर नेशनल फिल्म फेस्टिभल, बंगलादेशको ढाका इन्टरनेसनल फिल्म फेस्टिभल,...

पौराणिक कथा : मानव जातिका इतिहास

२४ मिनेट अघि   रातोपाटी

 प्राचीन कालमा ययाति नामका सम्राट् थिए । चन्द्रमाको वंशमा जन्मेका यी सम्राट्को राजधानी हाल भारतीय भूभागमा पर्ने लखनउ आसपास थियो । एकपटक उनी दिग्विजय गर्दै हिँडेका थिए । बाटामा शुक्राचार्यकी पुत्री देवयानीलाई भेटे, जो त्यतिबेला साथी शर्मिष्ठाका कारण इनारमा डुबेकी...

भविष्यका कर्णाधार पढ्ने कलेजका शौचालयको दृष्य

२७ मिनेट अघि   नेपालखबर

देशको राजनीति अब युवालाई जिम्मा लगाउनुपर्छ भन्ने ‘डिस्कोर्ष’ चलिरहेको रहेको छ । कलेजमा राजनीतिक दलका भातृ संगठनले ठुल्ठुला राजनीतिक डिङ हाँकेको पनि धेरै भइसकेको छ । तर, देश बनाउँछौं भन्ने ‘भविश्यका कर्णधार’हरु अध्ययन गर्ने काठमाडौंका चर्चित कलेका शौचालयको अवस्था कस्तो...

अख्तियारको निरीक्षक भन्दै पैसा असुल्ने तीनजना पक्राउ

२७ मिनेट अघि   नेपालखबर

महोत्तरीको जलेश्वर नगरपालिका–१२ सीमा क्षेत्रमा नेपाल–भारत आउजाउ गर्नेहरूसँग अख्तियारको प्रहरी निरीक्षक हुँ भन्दै पैसा असुल्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।  पक्राउ गरिएकामा जलेश्वर–१२ का ३० वर्षीय रवि ठाकुर, लोहारपट्टी नगरपालिकाका २९ वर्षीय प्रभास झा र २१ वर्षीय हमिद राईन...

बागमतीमा गठबन्धन भत्काउन एमालेले फाल्यो ‘समर्थन’ कार्ड

२७ मिनेट अघि   थाहाखबर

हेटौंडा : तीनपटक सरकार परिवर्तन भइसकेको बागमती प्रदेशमा पुनः एकपटक सरकार परिवर्तनको खेल सुरु भएको छ।  एमालेको सरकार ढालेर सरकार गठन गरेको गठबन्धनन दलहरू नै सत्ताको लागि एकअर्काको विरुद्धमा उत्रिएसँगै बागमती प्रदेशको राजनीति नै नयाँ मोडमा पुगेको छ।  प्रदेशको मुख्यमन्त्रीको लागि...

वाग्मतीमा मुख्यमन्त्री फेरबदलको दौडधुप : पाण्डे सजिलै नछाड्ने पक्षमा, बानियाँ दबाब बढाउँदै

२९ मिनेट अघि   उज्यालो अनलाईन

मकवानपुर - वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेलाई पद छोड्न दबाब बढ्दै गएको छ । सत्तारुढ गठबन्धनमा वाग्मती प्रदेश सरकारको आधा–आधा कार्यकाल नेकपा एकीकृत समाजवादी र कांग्रेसले नेतृत्व गर्ने पूर्वसहमति भएको भन्दै मुख्यमन्त्री परिवर्तनको लागि दौडधुप सुरु भएको हो । तर आउँदो...

सप्तकोशी  नदी कटानले चार हजार घरपरिवार उच्च जोखिममा

३० मिनेट अघि   रातोपाटी

अविरलको वर्षासँगै आएको बाढीले सप्तकोशी नदीको बहाव गाउँतिर सोझिँदा बेलका नगरपालिका र बराह क्षेत्र नगरपालिका तीन वडाका दर्जन बढी गाउँका बासिन्दा रातभर ढुक्कले निदाउन पाएका छैनन् । बाढी आउँदा डुबाउला भन्ने चिन्ता छ, बाढी घट्दा जमिन कटान गरेर झन् छिटो गाउँ...

बाटो हिँड्दा शोभालाई लाग्ने त्यो लाञ्छना :  ‘ऊ त्यो हत्याराकी स्वास्नी हो’

३१ मिनेट अघि   रातोपाटी

रोहितले बिहे गरेको अर्को वर्ष अर्थात् २०४१ साल भदौ ९ गते जेठा छोराका रूपमा सुवेगको जन्म भयो; साथै २०४५ पुस ३ गते कान्छा छोरा सुवानको जन्म भयो । कान्छा छोराको जन्मताका चाहिँ रोहित नक्खु जेलमा जीवन बिताइरहेका थिए । रोहितका...