'उधारो नतिरेकाले तत्काल तिर्नू र पम्पले उधारो कारोबार बन्द गर्नू'
काठमाण्डाै - नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसाेसिएशनले उधारो कारोबार बन्द गर्न सम्पूर्ण पेट्रोलियम बिक्रेतालाई आग्रह गरेको छ । बिक्रेताले विभिन्न व्यक्ति, फर्म, कम्पनी तथा कार्यालयहरुसँग उधारोमा समेत कारोबार गर्ने गरेको र त्यो रकम सम्बन्धित पेट्रोल पम्पलाई चुक्ता नगरि पुनः अर्को पेट्रोल पम्पबाट...