राष्ट्रिय सभाको बैठक बस्दै : यस्तो छ सम्भावित कार्यसूची
संघीय संसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ। बैठक बिहान ११ बजे सुरु हुनेछ। आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक, २०७९ माथिको दफाबारे छलफल सदनमा गरियोस्, आर्थिक विधेयक २०७९ पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक, २०७९ माथिको दफाबार छलफल...