नेपालले आज ओन्टारियोसँग खेल्दै
नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज शुक्रबार क्यानडाको स्थानीय क्लब ओन्टारियोसँग अभ्यास खेल खेल्दैछ । क्यानडाविरुद्धको एकदिवसीय सिरिजअघि नेपालले ओन्टारियोविरद्ध खेल्न लागेको हो । नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाएरको कप्तानीमा ओन्टारियोले नेपालसँग प्रतिस्पर्धा गर्नेछ । खेल नेपाली समयअनुसार खेल राति...