राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रधानमन्त्रीको मातहतमा ल्याउन विज्ञको सुझाब
विपद् व्यवस्थापन विज्ञ डा. गंगालाल तुलाधरले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई प्रधानमन्त्री कार्यालयको मातहतमा ल्याउनुपर्ने बताए । आइतबार काठमाडौंमा आयोजित ‘संयुक्त राष्ट्रसंघका महासचिवको नेपाल भ्रमण र जलवायु परिवर्तनको सवाल’ सम्बन्धी कार्यक्रममा बोल्दै डा.तुलाधरले यसलाई प्रधानमन्त्री कार्यालयको मातहतमा लगेर प्रभावकारी...