बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?
नेपाली बजारमा बुधबार सुन–चाँदीको मूल्य बढेको छ। अघिल्लो दिन प्रतितोला दुई हजार सात सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ३६ हजार रूपैयाँ र...