'१२ गाउँ' बाट फिल्ममा डेब्यु गर्दै मोडल सनिशा भट्टराई
अभिनेता विराज भट्टको फिल्म '१२ गाउँ' बाट मोडल सनिशा भट्टराईले फिल्ममा डेब्यु गर्ने भएकी छन्। उनलाई फिल्मको प्रमुख भूमिकामा लिइएको विराजले जानकारी दिए। सनिशासँगका दुई तस्बिर फेसबुकमा साझा गर्दै उनले लेखेका छन् – 'धेरै सम्भावना बोकेकी, सौन्दर्य तथा कलाकी धनी सनिशा भट्टराई...