तेस्रो लगानी सम्मेलन समापन, लगानीका लागि महत्वपूर्ण प्रतिबद्धता प्राप्त
काठमाडौं । सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन, २०२४ समापन भएको छ । आइतबारदेखि सुरु भएको सम्मलेन पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले समापन गरे । लगानी बोर्डका प्रमुख...