कोलम्बिया युनभर्सिटीमा तनाव, प्यालेस्टिनीको पक्षमा प्रदर्शन गर्ने सयौं विद्यार्थी पक्राउ
अमेरिकाको न्यु योर्कस्थित कोलम्बिया युनिभर्सिटी र सिटी कलेज अफ न्यु योर्कबाट सयौंको संख्यामा विद्यार्थी पक्राउ परेका छन्। ती कलेजहरूमा गजामा इसराइलले गरेको आक्रमणको विरोध र प्यालेस्टिनी नागरिकहरुको पक्षमा केही दिनयता प्रदर्शन हुँदै आएकोमा मंगलबार एनवाइडिपी (न्यू योर्क प्रहरी)ले सयौंको संख्यामा...