अत्यधिक गर्मी बढेपछि बुटवलका स्कुल दुई दिन बन्द
पछिल्लो केही दिनयता अत्यधिक गर्मी बढेपछि बुटवल उपमहानगरपालिकाले नग भित्रका सबै स्कुलमा बिदा दिएको छ। बुटवल उपमहानगरले बुधबार सूचना जारी गर्दै वैशाख २० र २१ गते नगरका सबै स्कुलमा बिदा दिने निर्णय गरेको जनाएको हो। केही दिनयता चलेको तातो हावाका कारण विद्यार्थीको स्वास्थ्यमा...