वेस्ट इन्डिज ‘ए’ ले नेपाललाई दियो २१० रनको लक्ष्य
चौथो टी-२० मा वेस्ट इन्डिज 'ए' ले नेपाललाई २१० रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ले ३ विकेटको क्षतिमा २०९ रन जोड्यो। वेस्ट इन्डिजका लागि आन्द्रे फ्लेचर र जोनसन चार्ल्सले अर्धशतक प्रहार...