यस्तो छ पवन कल्याण र बबी देओलको फिल्म 'हरि हर वीरमल्लु' को टिजर (भिडिओ)
दक्षिण भारतीय फिल्म 'हरि हर वीरमल्लु' को हिन्दी टिजर सार्वजनिक भएको छ। बिहीबार टिप्स अफिसियल युट्युब च्यानलमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो। सार्वजनिक टिजरमा पवन कल्याण 'एक्लो योद्धा' को रूपमा देखाइएको छ भने बबी देओल दिल्लीको सुल्तानको भूमिकामा देखिएका छन्। यो पवन...