जापानमा प्रदर्शन हुँदै 'पुजार सार्की'
नेपाली फिल्म 'पुजार सार्की' जापानमा पनि प्रदर्शन हुने भएको छ। जापानका लागि खिमराज शाहले प्रदर्शन अधिकार खरिद गरेका छन्। मे २६ मा तोकियोस्थित नाकानो जेरो हलमा 'पुजार सार्की' लाग्ने शाहले जानकारी दिए। उनका अनुसार जापानका तीन दर्जन सहरमा फिल्म प्रदर्शनी निश्चित भएको...