सामाजिक सञ्जालमा 'कोरियन शाहरूख खान' को चर्चा
बलिउड अभिनेता शाहरूख खानलाई विश्वभरका दर्शकले माया गर्छन्। भारतमा मात्र नभई अन्य देशमा पनि एसआरकेको फ्यान छन्। शाहरूखको एक झल्को पाउन फ्यानहरू लामो समय पर्खिन्छन्। कतिपय फ्यान शाहरूखको जस्तै कपाल बनाउने कोसिस गर्छन्। यस चक्करमा कतिपय फ्यान ट्रोलको शिकार समेत...