राष्ट्रिय गौरवका आयोजनामाथि छलफल गर्न संसदीय समिति बस्दै
काठमाडौं । आज एकैपटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ । अहिले बिहान ११ बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दै छ । बैठकमा शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायका सम्बन्धमा हालसम्म भएका कामकारबाही र सो सम्बन्धमा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग...