हराएका शताब्दीऔं पुराना मूर्ति नेपाल पठाइयो
अमेरिकास्थित नेपाली राजदूतावासले पुरातात्विक महत्वका २४ वटा मूर्ति नेपाल पठाएको छ। अमेरिकी नागरिक सुसन व्राडफोर्डले सङ्कलन गरेको ती सामग्री हालै हवाइ टापुमा हस्तान्तरण गरिएको थियो। दूतावासका कर्मचारीलाई हस्तान्तरण गरिएका ती सामग्री पुरातत्व विभागसँगको समन्वयमा बिहीबार हवाइबाट नेपाल पठाइएको हो। तेह्रौं,...