सिजी फुड्स पार्कमा तोडफोड
चौधरी ग्रुपद्वारा सञ्चालित सिजी फुड्स पार्क तोडफोड भएको चाैधरी ग्रुपले जनाएको छ। दिउँसो ३ बजेतिर एक बसमा आएको समूहले कर्मचारीमाथि हातपात गरेको र भाैतिक सम्पत्ति तोडफोड गरेको चाैधरी ग्रुपका प्रवक्ता मधुसुदन पाैडेलले बताए। 'दिउँसो ३ बजेतिर बा ४ ख १०८५...