राशिफलः आज (वैशाख २४) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?
ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको २४ गते सोमबार, वैशाख कृष्णपक्षको त्रयोदशी तिथि । मेष मित्रहरुसँग वैमनश्यता हुने छ । स्वादिष्ट भोजन गर्न पाइने छ । यात्रामा मन रम्ने छ । ग्यारेज, ढुवानी, यातायात, पेट्रोलिय पदार्थको कारोवार...