हतियार देखाएर जनकपुरमा ८० लाख लुटपाट
हतियार देखाएर एक समूहले जनकपुरधाममा सोमबार ८० लाख रुपैयाँ लुटपाट गरेका छन्। श्रीशुभ बचत तथा ऋण सहकारी संस्थाका कर्मचारी वीरेन्द्र महतोले बैंकबाट झिकेको ८० लाख रुपैयाँ अज्ञात समूहले हतियार देखाएर लुटेका हुन्। जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौनामा महतोको साथबाट रकम...