पौडी खेल्ने क्रममा डुबेर दुई जनाको मृत्यु
कञ्चनपुरमा दोदा नदिमा पाैडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ। बेलौरी नगरपालिका-५ को दोदा नदीमा शनिबार पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्। बेलौरी -४ शान्तिपुरका १७ वर्षीय राजेन्द्र कुँवर...