प्रभु महालक्ष्मीको व्यतित बीमालेख नवीकरण गर्दा ७५ प्रतिशत छुट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा ७५ प्रतिशत छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेख वैशाख ३१ गतेसम्म नवीकरण गर्दा विलम्ब शुल्कमा ७५ प्रतिशत छुट पाइने कम्पनीले जनाएको...