इन्टरनेटको विषयलाई गम्भीरतापूर्वक नलिँदा सेवा अवरुद्ध हुन पुग्यो: आइस्पान
इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान)ले नेपाल सरकार र सम्बन्धित निकायले इन्टरनेट जस्तो संवेदनशील विषयलाई गम्भीरतापूर्वक नलिएको हुँदा इन्टरनेट सेवा अवरुद्ध हुन पुगेको बताएको छ। बिहीबार (वैशाख २० गते) भारतीय अपस्ट्रिम सेवा प्रदायक एयरटेलले आफूले नेटवर्क सेवा प्रदायकहरूलाई प्रदान गर्दै आइरहेको...