प्रभु महालक्ष्मीको एक लाख ९० हजार संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख ९० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । Advertisement हाल यस शेयरमा विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।...