गण्डकीका मुख्यमन्त्री अधिकारीले गरे दुई मन्त्री नियुक्त
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सोमबार दुई मन्त्री नियुक्त गरेका छन्। एमाले सांसद बेदबहादुर गुरूङलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री र सीता सुन्दासलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त दुबै मन्त्रीलाई सोमबार नै प्रदेश प्रमुख डिल्लीराज भट्टले शपथ...