सर्वोत्तम सिमन्टेको नाफा ३२ प्रतिशतले बढ्यो, यस्तो छ वित्तीय अवस्था
काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सर्वोत्तम सिमेन्ट लिमिटेडको खुद नाफा बढेको छ । चालू आवको चैत मसान्तसम्म कम्पनीले १२ करोड ७ लाख रुपियाँ खुद नाफा कमाएको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ९ करोड १२ लाख रुपियाँ...