वामदेवले एमाले कार्यकर्ताहरूलाई भने- मलाई पार्टीमा ल्याउन ओलीलाई दबाब दिनुस्
नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफू नेकपा (एमाले) मा आउन आतुर रहेको बताएका छन्। गौतमले आफूलाई छिटोभन्दा छिटो एमालेमा प्रवेश गराउनका लागि अध्यक्ष केपी ओलीलाई दबाब दिन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरेका छन्। राजनीतिज्ञ सिद्धीनाथ ज्ञवाली स्मृति...