अन्तबाट विस्थापित प्यालेस्टिनी जम्मा भएको राफामा इसराइलले आक्रमण गर्ने!
प्यालेस्टिनी विद्रोही समूह हमाससँगको वार्ता भंग भएपछि इसराइलले इजिप्टसँग सिमाना जोडिएको गजाको दक्षिणी भाग राफाबाट हट्न दसौँ हजार प्यालेस्टिनीलाई उर्दी जारी गरेको छ। गत अक्टोबर ७ मा हमासले गरेको आतङ्ककारी हमलाको जबाफमा इसराइलले गजामा सेना पठाएर विध्वंश मच्चाएको छ। इसराइली कारबाहीमा...