१७ वर्षपछि शाहिद र करीनाको यस फिल्मको सीक्वेल बन्ने
इम्तियाज अली निर्देशित फिल्म 'अमर सिंह चमकीला' नेटफ्लिक्समा रिलिज भएको छ। फिल्ममा दिलजीत दोसाँझ र परिणीति चोपडा मुख्य भूमिकामा छन्। दर्शकले फिल्मका निर्देशकसँगै कलाकारको पनि तारिफ गरिरहेका छन्। यसैबीच इम्तियाजले शाहिद कपूर अभिनीत हिट फिल्मको सिक्वेल बन्ने बताएका छन्। सन् २००७ मा...