पिएसजीलाई हराउँदै डर्टमन्ड फाइनलमा
जर्मन क्लब बोरुसिया डर्टमन्ड युरोपियन च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ। सेमिफाइनलमा फ्रेन्च क्लब पिएसजीलाई समग्रमा २-० गोलले पराजित गर्दै डर्टमन्ड उपाधि नजिक पुगेको हो। सेमिफाइनलको दोस्रो लेगमा डर्टमन्ड १-० गोलले विजयी भयो। पिएसजीको मैदानमा भएको खेलमा डर्टमन्डका लागि मार्ट हमल्सले...