कोशी प्रदेश प्रमुखले गरे नयाँ सरकार गठनको आह्वान
कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। प्रदेश प्रमुख खापुङले सविधानको धारा १६८ को उपधारा ५ बमोजिम कोशीमा सरकार गठनको आह्वान गरेका हुन्। नयाँ सरकार गठनको आह्वान भएसँगै प्रदेश सभाको दोस्रो कार्यकालमा कोशीमा छैटौं पटक...