जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक
जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक बोलाएको छ। जसपाले आगामी वैशाख ३१ र जेठ १ गते दुई दिन बस्ने गरी पार्टीको केन्द्रीय समितिको बैठक बोलाएको प्रचार—प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। बुधबार दिउँसो ललितपुरमा बसेको...