अब संसदीय छानबिन समिति बन्दैनः रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब संसदीय छानबिन समिति नबन्ने बताएको छ। बिहीबार प्रतिनिधि सभामा सत्तापक्ष र प्रतिपक्षी दलबीच धकेलाधकेलको स्थितिपछि स्थगित भएको संसद बैठकबाट बाहिरिने क्रममा पत्रकारहरूसँग संक्षिप्त कुरा गर्दै रास्वपा सांसद मनिष झाले अब संसदीय छानबिन समिति नबन्ने बताएका...