कञ्चनपुरमा एक जनाको हत्या, तालिम प्राप्त कुकुरले पुर्यायो आरोपी लुकेको ठाउँ
कञ्चनपुरमा एक जना पूर्व-शिक्षकको हत्या भएको छ। बुधबार राति ८ बजे बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर बस्ने ६४ वर्षीय लक्षि चन्दको हत्या भएको हो। उनको हत्या गरी भागेका एक जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं...