सहकारी छानबिन समिति बनाउनेबारे मन्त्रिपरिषदमा छलफल
सहकारीमा देखिएका समग्र समस्याबारे अध्ययन गर्न संसदीय छानबिन समिति गठन गर्ने विषयमा मन्त्रिपरिषद बैठकमा छलफल भएको छ। बिहीबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उठाउँदै आएको मागलाई सम्बोधन गर्न समिति गठन गर्ने...