नेपाल सेपाकताक्रो विश्वकपमा प्रतिस्पर्धा गर्ने
मलेसियाको क्वालालम्पुरमा हुने सेपाकताक्रो विश्वकपमा नेपालले पनि प्रतिस्पर्धा गर्ने भएको छ। सहभागी हुने नेपाली राष्ट्रिय सेपाकताक्रो टोलीलाई युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ गरेका छन्। नेपालको प्रतिनिधित्व गर्ने टोलीलाई आत्मविश्वासी प्रदर्शन सहित उच्च प्रदर्शन गर्न मन्त्री श्रेष्ठले शुभकामना...