दश महिनामा वीरगन्ज महानगरपालिकाले उठायो ४० करोड राजस्व
वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्षको १० महिनामा ३९ करोड ८० लाख ३४ हजार १ सय १९ रुपियाँ राजस्व संकलन गरेको छ । महानगरले गत आर्थिक वर्षको १० महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ३ करोड १८ लाख ९८ हजार २९...