काठमाडौंको थलीमा मृत फेला परेका पुरुषको खुल्यो पहिचान
काठमाडौं कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ५ मा शंकास्पद अवस्थामा मृत फेला परेका पुरूषको पहिचान खुलेको छ। मृतक पुरूष चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङका कृष्ण नगरकोटी भएको प्रहरी वृत्त बौद्धले जानकारी दिएको छ।मृतक ५२ वर्षीय नगरकोटीको साथमा रहेको सवारी...