डब्लुटिओको सदस्य बनेको २० वर्षः लाभ उठाउन नसक्नु हाम्रो समस्या हो
विज्ञ तथा सरोकारवालाहरूले विश्व व्यापार संगठन (डब्लुटिओ) सदस्य भएपनि नेपालले अपेक्षित लाभ लिन नसकेको बताएका छन्। काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र डब्ल्युटिओ चेयर्स प्रोग्राम (डब्लुसिपी) नेपालले डब्लुटिओमा नेपालको प्रवेशको २० वर्ष शीर्षकमा राखेको छलफलमा विज्ञहरूले अपेक्षित लाभ लिन नसकेको...