प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पुनः बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । Advertisement हिजोको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको बचत अपचलनबारे गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नका लागि समिति गठन गर्नुपर्ने मागसहित नाराबाजी...