राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान
काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय चिया तथा कफी विकास बोर्डको कार्यकारी निर्देशक पदमा दरखास्त आह्वान गरेको छ । मन्त्रालयले खुला प्रतियोगिताद्वारा रिक्त पदपूर्ति गर्नुपर्ने जनाउँदै कार्यकारी निर्देशक पदमा दरखास्त खुलाएको हो । Advertisement इच्छुक तथा योग्य...