ब्लकबस्टर फिल्मको जिम्मा उठाउन चाहन्छिन् कियारा
फिल्ममा अभिनेत्रीलाई भन्दा अभिनेतालाई प्राथमिकतामा राखिन्छ। आफूलाई अबल सावित गर्ने मौका अभिनेत्रीहरूले कम नै पाउँछन्। यस्तै अवसरको खोजीमा छिन् अभिनेत्री कियारा अडवानी। उनी यस्तो भूमिकाको खोजीमा छिन् जसमा उनी सजावटी गुडिया बन्नु नपरोस्। अब कियारा फिल्म 'डन ३' र 'वार २' मा देखिँदैछिन्। ...