विकल पौडेलसहित चार जना भ्रष्टाचारी ठहर, ५ जनाले पाए सफाइ
सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलसहित चार जना भ्रष्टाचारी ठहरिएका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सामान खरिदमा भ्रष्टाचार गरेको अभियोग लगाउँदै गत वर्ष वैशाख ३ गते नौजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर र...