कोठाभाडा तिर्न नसक्दा तीन महिनादेखि ट्याक्सीको वास, मंगलबार बिहान भेटियो शव
काठमाडौँ । काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भेटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले कोठाभाडा तिर्न पनि नसक्ने परिवारको आर्थिक अवस्थाका कारण आफू र छोराको ज्यान लिने गरी अप्रिय कदम चालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका नगरकोटी...