४३ जना नेपालीलाई कसरी पुर्याइएको थियो कश्मिर?
भारतको कश्मिर पुर्याएर तीन महिनासम्म बन्धक बनाइएका ३६ जना नेपाली गत जेठ ४ गते घर आइपुगे। मंगलबार ( जेठ १ गते) दिल्लीस्थित नेपाली दूतावास र सामाजिक संस्था किन इण्डियाको समन्वयमा उनीहरूलाई उद्धार गरेर स्वदेश ल्याइएको हो। उद्धार गरिएकाहरू धनुषा, महोत्तरी र...