सिंगापुर एयरलाइन्सको विमान दुर्घटना, एकको मृत्यु
सिंगापुर एयरलाइन्सको बोइङ ७७७-३०० इआर विमान मंगलबार दुर्घटनामा परेको छ। सिएनएनका अनुसार लन्डनबाट सिंगापुर आइरहेको जहाज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीस जना घाइते भएका छन्। जहाजमा २११ जना यात्रु र १८ जना चालक दलका सदस्य रहेको बताइएको छ। एयरलाइन्सले भने...