सशस्त्र प्रहरी निरीक्षक पौडेलद्वारा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै सगरमाथा आरोहण
काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) मा सेवारत प्रहरी निरीक्षक सुरज पौडेलले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । एपिएफको इतिहासमा पहिलोपटक संगठनको प्रतिनिधित्व गर्दै उनले यही जेठ ७ गते सोमबार बिहान १०ः२० बजे सगरमाथा आरोहण...