अमेरिकी डलर र युरो घट्दा पाउन्ड बढ्यो, आज कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । आज २०८१ जेठ ९ गते, मे २२, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको भाउ घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङ बढेको छ । आज...