इन्साइडर ट्रेडिङको आरोप लागेपछि अपि पावरका सञ्चालक त्रितालद्वारा राजीनामा
काठमाडौं । इन्साइडर ट्रेडिङको आरोप लागेपछि अपि पावरका सञ्चालक इन्द्रमणि त्रितालले राजीनामा दिएका छन् । उनीमाथि श्रीमती सीता घिमिरे त्रितालको नामबाट इन्साइडर ट्रेडिङ गरेको आरोप लागेको छ । त्रिताल एकैपटक दुई हाइड्रोपावर कम्पनीका सञ्चालक थिए । उनले आफू सञ्चालक रहेको...