बालेनको सिकाइ मेला: केही प्रश्न, केही अपेक्षा
काठमाडौं महानगरपालिकाले धेरै युवालाई एकैपटक सीप सिकाउने गरी सीप मेलाको आयोजना गरेपछि अहिले यसबारेमा सर्वत्र चर्चा भइरहेको छ। ठूलो जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा स्थानीयस्तरमै रोजगारीको अवसर सृजना गर्नका लागि स्थानीय तहले गरेको यो कार्यलाई सबैले उच्च महत्वका साथमा हेरेका छन्। केही...