काठमाडौंदेखि खोटाङसम्मको त्यो यादगार यात्रा
मानिसलाई मानसिक र शारीरिक रूपमा स्वस्थ र सक्षम हुन आवश्यक छ। यी दुवै पक्षलाई सबल बनाउन बालाजु योग केन्द्रले योग, ध्यान र प्राणायाम जस्ता क्रियाकलाप गर्दै हामी साधक–साधिकामा जुन ऊर्जा र साहस थपिदिएको छ। त्यसका लागि श्याम गुरूलाई विशेष धन्यवाद! सधैँ...